लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो पुँजीकोष बराबरको ऋणपत्र जारी गरी स्रोत परिचालन गर्नसक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार सावजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा उक्त व्यवस्था गरिने उल्लेख छ । यसैगरी बैंक तथा वित्तीय संस्थाले लघुवित्त वित्तीय संस्थालाई विपन्न वर्ग कर्जा अन्तर्गत थोक कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशत बिन्दुसम्म मात्र प्रिमियम…