संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले १४ क्यासिनोको इजाजत बन्द गर्ने चेतावनी दिएको छ । मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै नविकरण नगरी सञ्चालनमा रहेका १४ क्यासिनोको इजाजत बन्द गर्ने चेतावनीसहित नामवली सार्वजनिक गरेको हो । मन्त्रालयले क्यासिनो आधुनिक मेसिन वा उपकरणको माध्यमबाट मात्र खेलाउने कम्पनीले विभिन्न १४ कम्पनीले आर्थिक ऐन, २०७९ को दफा १६(१) बमोजिम…