खानेपानी तथा सरसफाई सेवा सुधारका लागि विश्व बैंकको १० अर्ब सुहलियत ऋण

विश्व बैंकले खानेपानी तथा सरसफाई सेवाको वितरणमा सुधार गर्न करिब १० अर्ब नेपाली रूपैंयाँ सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको छ । नेपाल सरकार र विश्व बैंक बिच नेपालमा खानेपानी तथा सरसफाई सेवा सुधारका लागि आठ करोड अमेरिकी डलर (करिब १० अर्ब नेपाली रूपैंया) बराबरको आयोजनामा हस्ताक्षर भएको छ । यस सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ…