धितोपत्र बजारमा चालु आर्थिक वर्ष २०७८।७९ को एघार महिनामा कुल १ खर्ब ९४ अर्ब १८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले २८ अर्ब १५ करोड बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको एघार महिनाको तथ्याङ्क अनुसार नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा…