नेप्से १३ अंकले बढ्यो, दुई घण्टामै कारोबार सवा एक अर्बमाथि

सेयर बजार मापक सूचक नेप्से १३.७८ अंकले बढेर १८६२.०६ बिन्दुमा पुगेको छ । कारोबारको सुरुमा नेप्से घटेको भएपनि धितोपत्र बोर्ड लगानीकर्ताका माग कार्यान्वयन गर्न सहमत भएपछि नेप्सेमा दोहोरो अंकको वृद्धि भएको हो । ठूला कम्पनीहरुको सूचक मापक सूचक सेन्सेटिभ इन्डेक्स २.८१ अंकले बढेर ३६४.९० विन्दुमा पुगेको छ । आन्दोलनरत लगानीकर्ता र नियामक निकाय नेपाल धितोपत्र…