सुनको भाउ बुधबार एकैदिन तोलामा १ हजार ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा भाउ सस्तिएसँगै नेपालमा पनि मंगलबारको तुलनामा बुधबार उच्च रुपमा सुनको भाउ घटेको हो । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ । पहेँलो धातु अघिल्लो दिन मंगलबार प्रतितोला ९७ हजार…