असारे विकासले तरलता सहज हुँदै, बैंकहरुमा दैनिक दश अर्ब बढी थपिँदै निक्षेप

चालु आर्थिक वर्ष सकिन दुई साताभन्दा कम समय बाँकी रहँदा सरकारी खर्च बढेका कारण बैंकिङ्ग प्रणालीमा दैनिक दश अर्ब बढीले निक्षेप थपिन थालेको छ । एकातिर सरकारी भुक्तानीको रकम प्रणालीमा थप भएको छ भने अर्कोतर्फ बैंकहरु कर्जा असुलीमा लागेका छन् । यसले बैंकिङ्ग प्रणालीमा तरलता सहज हुँदै गएको छ । सरकारले पनि यस आर्थिक वर्षमा…