पहेँलो धातु सुनको मूल्य नेपाली बजारमा शुक्रबारको तुलनामा आज आइतबार तोलामा १ हजार ५०० रुपयाँले बढेको छ । यस्तै चाँदीको भाउ पनि १५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबारका लागि छापावाल सुनको भाउ प्रतितोला ९९ हजार २०० रुपैयाँ तथा तेजावी सुनको भाउ ९८ हजार ७०० रुपैयाँ तोकिएको छ । यस्तै…