नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार राष्ट्र बैंकले नै आयोजना गरेको आर्थिक तथा वित्त सम्मेलनमा अर्थतन्त्रको बाह्य अवस्थाका कारण श्रीलंकासंग तुलना गरेका छन् । गभर्नर अधिकारीले विदेशी विनिमय सञ्चितिको गिरावटलाई लिएर मात्र नेपाल राष्ट्र बैंकले श्रीलंकासंगको अर्थतन्त्रलाई तुलना गरेका हुन् । श्रीलंकाको बर्तमान अवस्था कुल ग्राहस्थ उत्पादनको तुलनामा सार्वजानिक ऋण करिब १२५ प्रतिशत रहेको…