सिभिल बैंकको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत

सिभिल बैंक लिमिटेड (CBL) को ३० लाख कित्ता ऋणपत्र मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । सिभिल बैंक लिमिटेडले मंसिर २४ गतेदेखि पुस ७ गतेसम्म प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा ३ अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो । बैंकले १० वर्ष अवधिको १०.२५ प्रतिशत व्याजदर भएको ‘सिभिल बैंक…