आयात कोटा घट्दा अवैध सुन कारोबारलाई प्रोत्साहन

नेपाल राष्ट्र बैंकले वैधानिक रुपमा आयात हुने सुनको कोटा आधाले घटाएको छ । यसअघि दैनिक २० किलो आयात हुँदै आएको सुनको कोटा घटाउँदै केन्द्रीय बैंकले दैनिक १० किलोमा झारेको हो । सुन आयातको कोटा घट्दा नेपालमा अवैध रुपमा भित्रिएको सुनको कारोबार बढ्ने अनुमान गरिएको छ । सुनचाँदी व्यवसायीहरुले पनि विदेशी सञ्चिती घटेको भन्दै राष्ट्र बैंकले…