साना किसान विकास लघुवित्त वित्तीय संस्था (SKBBL) को आइतबार सम्पन्न २० औं वार्षिक साधारण सभाले २६.३१ प्रतिशत लाभांश अनुमोदन गरेको छ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुर सभाहलमा सम्पन्न भएको लघुवित्तको सभाले आर्थिक वर्ष २०७७।७८ को नाफाबाट सेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित…