शुक्रबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार शुक्रबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३१ रुपैयाँ १९ पैसा र बिक्री दर १३१ रुपैयाँ ७९ पैसा रहेको छ । यस्तै आज युरोको भाउ खरिद दर १४१ रुपैयाँ ०२ पैसा र बिक्री दर १४२ रुपैयाँ ६८ पैसा रहेको छ ।…