घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडले बिना लाभांश पुस १० गते छैठौं वार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्तको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले होटल रुबस बैयावेहडी धनगढी कैलालीमा बिहान १० बजे सभा बोलाउने निर्णय गरेको हो । सभाको प्रस्तावमा आर्थिक वर्ष २०७७/७८ बाट कुनैपनि लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छैन । सभामा…