नेप्से ६% बढेपछि बीचमै कारोबार स्थगन: ७० कम्पनीको सेयरमूल्य सर्किट लेबलमा बढ्याे

मंगलबार नेप्सेमा कारोबारमा आएका २२० मध्ये ७० कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बढेर कारोबार बन्द भएको छ । पूरा समय सेयर कारोबार नभई बीचमा नै दुई पटक सकारात्मक सर्किट लागेपछि मंगलबार दिनभरका लागि कारोबार बन्द भएको छ । यसदिन सामुहिक लगानी कोषका २ वटा इकाई बाहेक सबै कम्पनीको मूल्य बढेको छ ।नेप्से ६ प्रतिशतले बढेपछि…