चिलिमे जलविद्युत कम्पनी लिमिटेड (CHCL) ले पुस २३ गते २५ औं वार्षिक साधारण सभा सम्पन्न गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको मंसिर २४ गते सम्पन्न बैठकले रजिष्टर्ड कार्यालय, कपनमार्ग, माहाराजगञ्ज, काठमाडौंमा पुस २३ गते बिहान ११ बजे भर्चुअल माध्यमबाट २५ औं वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो । सभाले सञ्चालक समितिको बैठकबाट गत…