मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाः आयातमा कडाई

नेपाल राष्ट्रले मौद्रिक नीति मार्फत आयातमा कडाई गरेको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा उच्च आयाताले देशको शोधानान्तर घाटा बढ्दै गएको तथा बैंकिङ्ग प्रणालीमा तरलता अभावको समस्या जटिल बनेपछि केन्द्रीय बैंकले आयातामा कडाई गरेको हो । शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिको पहिलो समीक्षामा विदेशी विनिमय सञ्चितिको विद्यमान स्थितिलाई दृष्टिगत गरी तोकिएका वस्तुहरुको आयात प्रतीतपत्र…