आइतबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुन तोलामा ३०० रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेको हो । महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ, तेजावी सुनको मूल्य ९२ हजार रुपैयाँ र चाँदी तोलाको १ हजार १९० रुपैयाँ…