प्रभु बैंकले लाभांश लगायतका एजेण्डा पारित गर्न आह्वान गर्यो साधारण सभा

प्रभु बैंक (PRVU) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न प्रस्तावित लाभांश लगायतका प्रस्तावहरु पारित गर्न साधारण सभा आह्वान गरेको छ। बैंकले पुस १८ गते, आइतबार बैंकको केन्द्रिय कार्यालय, बबरमहल, काठमाडौँमा बिहान ११ बजे बीसौँ वार्षिक साधारण सभा बोलाएको छ। सभामा भर्चुअल माध्यमबाट पनि सहभागिता जनाउन सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ। उक्त साधारण…