मंसिर २३ गते बिहीबारसम्ममा गत आर्थिक वर्ष २०७७।७८ बाट आठ विकास बैंक र तीन फाइनान्सले लाभांश घोषणा गरेका छन् । हालसम्म महालक्ष्मी विकास बैंक, कामना सेवा, मुक्तिनाथ, ज्योति, मितेरी, लुम्बिनी, शाइन रेसुङ्गा र सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा भएको हो । यस्तै आईसिएफसि फाइनान्स, श्री इन्भेष्ट एण्ड फाइनान्स र गुहेश्वरी फाइनान्सले पनि सेयरधनीलाई वितरण गर्ने…