सुनको मूल्यमा एकैदिन १ हजार ६०० रूपैयाँले गिरावट

नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य एकैदिन तोलामा १ हजार ६०० रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेको हो । महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको मूल्य तोलाको ९२ हजार ३०० रुपैयाँ, तेजावी सुनको मूल्य ९१ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १…