यी हुन् लाभांश घोषणा गर्न बाँकी विकास बैंक र फाइनान्स कम्पनी

चालु आर्थिक वर्षको पुस १९ गते बिहानसम्ममा नेप्सेमा सूचीकृत ६ विकास बैंक र ४ फाइनान्स कम्पनीले मात्र लाभांश घोषणा गर्न बाँकी रहेको छ । लाभांश घोषणा गर्न बाँकी विकास बैंकहरुमा गरिमा विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंक रहेका छन् । फाइनान्स कम्पनीहरुमा जानकी…