नाडाको नयाँ नेतृत्वको लागि मतदान जारीः थापा र चौधरीको दुई प्यानल चुनावी मैदानमा

नाडा अटोमोबाइल्स एसोशियसन अफ नेपालको नयाँ नेतृत्वका चयनका लागि बिहीबार बिहान ९ बजेदेखि मतदान सुरु भएको छ । अध्यक्ष सहित १८ सदस्यीय कार्यसमितिका लागि दुई प्यानल मैदानमा उत्रिएका छन् । ध्रुव थापा र करण चौधरीले प्यानल सहित उम्मेदवारी दिएका छन् ।  दुई पक्षबीच तीव्र चुनावी प्रतिस्पर्धा देखिएको छ । नाडा अटोमोबाइल्स एसोशियसन अफ नेपालका अध्यक्ष…