सार्वजनिक संस्थानहरुको व्यावसायिक योजनाको कार्यान्वयन अवस्था कमजोर, पन्ध्र संस्थान घाटामा

नेपाल वायुसेवा निगमसहित १५ वटा सरकारी संस्थान मुनाफा आर्जन गर्न असफल भएका छन् । संसदमा आइतबार प्रस्तुत 'सार्वजनिक संस्थानको वार्षिक समीक्षा' मा उक्त कुरा उल्लेख छ । आर्थिक वर्ष २०७९/८० सम्ममा अस्तित्वमा रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २६ नाफामा, १५ घाटामा र तीन संस्थानको कारोबार शून्य भएको समीक्षा प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनअनुसार आर्थिक…