ब्याजदरको एकरुपताले शेयर लगानीकर्ता उत्साहित, नेप्से साढे २% ले बढ्यो

बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेकै दिन शेयर बजार परिसूचक नेप्से साढे २ प्रतिशतले उकालो लागेको छ । राष्ट्र बैंकको हस्तक्षेपपछि बैंकहरुले इन्डस्ट्री एभरेजका आधारमा मुद्दती निक्षेपमा थोरैमात्र ब्याजदर बढाएपछि त्यसको सकारात्मक प्रभाव शेयर बजारमा देखिएको छ । मंसिर १ गतेदेखि लागू गर्ने गरि बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १०.०५% दिने बताएका छन् । कात्तिक महिनामा…