कुमारी बैंक लिमिटेड (KBL) ले गत कात्तिक १६ गते सम्पन्न २१ औं वार्षिक साधारण सभाबाट पारित गरेको २.६७ प्रतिशत नगद लाभांश वितरण गरेको छ । बैंकले सूचना जारी गर्दै सभाबाट पारित भएको नगद लाभांश सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा जम्मा गरिदिएको जनाएको हो । बैंकको २१ औं वार्षिक साधारण सभाबाट ६ प्रतिशत…