शिवम् सिमेन्ट्सको नाफा २८ प्रतिशतले घट्यो

शिवम् सिमेन्ट्स लिमिटेड (SHIVM) को खुद नाफा २८.२३ प्रतिशतले घटेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २० करोड ८२ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले २९ करोड १ लाख ३९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीको प्रमुख कार्यकारी अधिकृत प्रमुख कार्यकारी…