प्रि-ओपन सेसनमा हरियालीः नेप्से दोहोरो अंकले बढ्यो

बुधबार प्रि ओपन सेसनमा नेप्सेमा हरियाली छाएको छ । साताको चौथो कारोबार दिन परिसूचक १०.६१ अंक बढेर २७९५.१९ बिन्दुमा पुगेको छ । यस्तै सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.४३ अंक घटेर ५२२.८९ अंकमा पुगेको छ। प्रि ओपन सेसनमा आइतबार ३४ कम्पनीको १६ हजार ४०६ कित्ता शेयर ८१ लाख ९६ हजार २९२ रुपैयाँमा खरिद बिक्री भएको छ…