सीआरआर र एसएलआर कायम नगर्ने तीन बैंक कारबाहीमा

नेपाल राष्ट्र बैंकले अनिवार्य नगद सञ्चिति (सीआरआर) र वैधानीक तरलता अनुपात (एसएलआर) कायम नगर्ने तीन बैंकलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नीतिगत दर कायम नगर्ने बैंकहरुलाई आर्थिक जरिवाना नै गरेको हो । राष्ट्र बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा हिमालयन बैंक, नेपाल बंगलादेश बैंक र प्रभू बैंकले सीआरआर र…