कुमारी बैंकको लाभांश पाउन आजसम्म बन्नुपर्छ शेयरधनी

कुमारी बैंक (KBL) को लाभांश पाउन आजसम्म शेयरधनी भैसकेको हुनुपर्छ । बैंकले कात्तिक १६ गते डोकेको साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कात्तिक ८ गते सोमबार एकदिनका लागि शेयर दाखिल खारेजी (बुक क्लोज) गर्ने मिति तोकेको छ । यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिन अर्थात कात्तिक ७ गते आइतबारसम्म नेप्सेमा शेयर कारोबार भई बैंकको शेयरधनी दर्ता…