नेपालमा उत्पादन भएर निर्यात हुने गलैंचामा ७० प्रतिशत भ्यालू एड भएपनि नगद अनुदान भने ५ प्रतिशत मात्रै पाएको नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघले दुखेसो गरेको छ । सरकारले आफूहरूलाई ३० प्रतिशत भ्यालु एड हुने वस्तु सरहको ५ प्रतिशत मात्रै नगद अनुदान दिएको गुनासो संघले गरेको हो । संघको चौंथो वार्षिक साधारण सभामा अध्यक्ष रामबहादुर…