सनराइज बैंकका यी शाखाहरु बडा दशैंकको विदामा पनि खुल्ला रहने

सनराइज बैंक (SRBL) ले बडा दशैंको सार्वजनिक विदाका दिनहरुमा पनि ग्राहकलाई बैंकको सीमित शाखा खुला गरी सेवा प्रदान गर्ने भएको छ । अत्यावश्यक सेवा अन्तर्गतको बैंकिङ्ग सेवा प्रदान गर्न बैंकले विदाका दिनहरुमा समेत आफ्ना ग्राहकहरुलाई बैंकको तोकिएको शाखा कार्यालहरु मार्फत सेवा दिने भएको हो । बैंकका अनुसार विदाका दिनहरुमा पनि काठमाण्डौ उपत्यका भित्रका ४ शाखाहरु…