डिमाण्ड शुल्क र टिओडी महसुल बढाउने सिफारीस कार्यान्वयन नगर्न व्यवसायीको माग

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले टिओडी मिटर मार्फत निश्चित समयमा विद्युत महसुल बढि लिन पाउने सिफारिस कार्यान्वयनमा नगर्न उर्जा मन्त्री समक्ष अनुरोध गरेको छ । महासंघले डिमाण्ड शुल्क बृद्धि र टिओडी मार्पmत महसुल वृद्धिका लागि नियमन आयोगबाट गरिएको सिफारिस समय सापेक्ष नभएको जनाएको हो । महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा गएको टोलिले…