उद्योग व्यवसाय प्रवर्द्वनका लागि नीतिमा स्थिरता हुनुपर्छः नाडा

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नेपालको उद्योग व्यवसाय प्रवर्द्वनका लागि नीतिमा स्थिरता हुनुपर्ने भन्दै त्यस किसिमको नीति निर्माण गर्दा सरकारले नाडालाई पनि एउटा मुख्य स्टेकहोल्डरका रूपमा लिनुपर्ने बताएको छ । नाडाका उपाध्यक्ष तथा सीजी मोटोकर्प तथा सीजी होल्डिंग्स्का कार्यकारी निर्देशक करण चौधरी नेतृत्वको ८ सदस्यीय प्रतिनिधि मण्डलले बुधबार अर्थमन्त्री जनार्दन शर्मासँग ०७८र७९ को प्रतिस्थापन बजेटले…