हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) को अक्सन अर्थात लिलाम बढाबढको शेयर खरीद गर्ने बिहीबार अन्तिम दिन रहेको छ । कम्पनीले यसअघि जारी गरेको एक बराबर अनुपातको हकप्रदमा अवितरित ३२ लाख २९ हजार ७२४ कित्ता साधारण शेयर र ३ करोड ३० लाख कित्ता संस्थापक गरी ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता शेयर…