शेयर बजार सूचक मापक नेप्सेमा बुधबार ५० अंकले बाउन्स ब्याक भएको छ । यो साताको सुरुवातको तीन दिनमा २०४ अंकले घटेको नेप्से बुधबार एकैदिन ५०.५८ अंकले फर्किएको हो । कारोबारमा आएका सबै उपसमुहगत सूचकहरुमा हरियाली छाएपछि नेप्से २ हजार ६६५ दशमलव ९३ अंकमा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ८.५८…