साहस उर्जा लिमिटेडले असोज ६ गतेदेखि सर्वसाधारणमा ७० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ । यसअघि स्थानीमा शेयर जारी गरेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणमा शेयर जारी गर्न लागेको हो । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ७० लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ । निष्काशित शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता…