बैंक तथा बीमा कम्पनीको प्रभावमा आईआरडी नेतृत्व, तीन ठूला बैंकलाई अर्बसम्मको कर छुट

आन्तरिक राजस्व विभाग (आइआडी) बैंक तथा बीमा कम्पनीको प्रभावमा परेपछि राज्यलाई अर्बौ रुपैयाँ बरावरको कर जोखिममा परेको छ । विभागले उठाउनु पर्ने कर पनि नियम विपरित निर्णय गरी तीन दर्जन कम्पनीलाई फाइदा पुग्ने काम गरेको भेटिएको हो । विभागले २०७८ बैंशाख २० गते निर्णय गर्दै शेयर प्रिमियको आम्दानीबाट लाभांश वितरण गर्दा सम्बन्धित कम्पनीको आयमा गणना…