नेपाल उद्योग वाणिज्य महासंघ ९एफएनसिसिआई० को विधान संशोधनको प्रक्रिया अगाडि बढेको छ । नव निर्वाचित कार्यसमितिले विधान संशोधनको प्रक्रिया अगाडि बढाएको हो । महासंघले विधान संशोधनका लागि पूर्वअध्यक्ष कुशकुमार जोशीको संयोजकत्वमा एक कार्यदल समेत गठन गरेको छ । उक्त कार्यदलले झण्डै ३ दर्जन बुँदाहरु संशोधनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने छ । महासंघमा पछिल्लो समय…