मूल्य आकासिए पछि सुन आयातसँगै गहना निर्यातमा गिरावट

सुनको भाउले दिन दिनै ऐतिहासिक मूल्य कायम गर्दै गर्दा सुन आयातमा कमी आउनका साथै गरगहना निर्यात समेत घटेको छ । भन्सार विभागका अनुसार चालु आथिक वर्षको दश महिनाको अवधिमा २४ लाख ५१ हजार ८६४ केजी सुन आयात भएको छ । जुन गत आर्थिक वर्षको तुलनामा ४.४ प्रतिशतले मात्र कम हो । गत आर्थिक वर्षमा नेपालले…