जाल्पा सामुदायिक लघुवित्तको सेयर मूल्य समायोजन

जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडको सेयर मूल्य समायोजन गरिएको छ । लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मंगलबार बुकक्लोज मिति तोकेसँगै १४.२५ प्रतिशत बोनस सेयरमा समायोजन गरिएको हो । सोमबार कारोबार भएको अन्तिम मूल्यको आधारमा सेयर समायोजन गरिएको हो । अघिल्लो कारोबार दिन अर्थात सोमबार, दोस्रो बजारमा लघुवित्तको सेयर प्रतिकित्ता १ हजार ६३९…