माछापुच्छ्रे बैंकले गत आर्थिक बर्ष ०७६/०७७ को कमाईबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले बोनस तथा नगदगरी कुल १०.४ प्रतिशत लाभांश प्रस्ताव गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले जानकारी दिए । बैंकले ७.०३ प्रतिशत बोनस तथा करसहित ३.३७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । हाल बैंकको चुक्ता पूँजी ८ अर्ब…