एनएलजी इन्स्योरेन्स (NLG) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा आईपुग्दा अघिल्लो आर्थिक वर्षको तुलनामा प्रतिशेयर आम्दानीमा सन्तुलन कायम गर्न सकेन । खुद नाफाको वृद्धिभन्दा चुक्ता पूँजीमा धेरै वृद्धि भएका कारण इन्स्योरेन्सको प्रतिशेयर आम्दानी सन्तुलन हुन नसकेको हो । आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा एनएलजीले २० करोड १० लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको…