नेपालको औद्योगिक क्षेत्रमा अग्रणी स्थान ओगट्दै आएको सूर्य नेपाल प्रालिले कोरोना विरुद्ध लडाईमा सहयोग पु¥याउन नेपालका सातवटै प्रदेशलाई १ करोडको दरले कूल ७ करोड सहयोग गर्ने घोषणा गरेको छ । कम्पनीले जनाएअनुसार, सूर्य नेपाल प्रा.लि. का भाइस प्रेसिडेण्ट– कर्पोरेट, रवि केसीले १ करोडका दरले प्रदेश ५ का सम्माननीय मुख्यमन्त्री शंकर पोखरेल तथा बाग्मती प्रदेशका मुख्यमन्त्री…