तातोपानी र रसुवागढी नाकाबाट आयात/निर्यातका जटिलता सरलीकरण गर्न चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्शले तातोपानी र रसुवागढी नाकाबाट आयात तथा निर्यातका जटिलता सरलीकरण तथा सहजीकरण गनुपर्ने आवश्यकता औल्याएको छ । चीनका लागि नवनियुक्त नेपालका राजदूत महेन्द्र बहादुर पाण्डेसँग चेम्बरका पदाधिकारीले भेटगरी आयात तथा निर्यातका लागि निर्वाध रुपले दुवै नाका संचालन गरिनुपर्ने बारे ध्यानकर्षण गराए । चीनले ८००० भन्दा बढि नेपाली उत्पादनहरुका मालवस्तुको आयातमा शुन्य भन्सार…