नकारात्मक सर्किट लागेपनि बिहीबार यी कम्पनीका लगानीकर्ताले भने कमाए

असार १८ गते बिहीबार तीन पटक सर्किट लागि नेप्से घटेर शेयर बजार बन्द भएको छ। तर बजारमा ठूलो पहिरो जाँदा पनि केही कम्पनीका शेयरमा लगानी गरेका लगानीकर्ताहरुले भने कमाएका छन्। बिहीबारको बजारमा स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरमा लगानी गरेका लगानीकर्ताले ८.०७ प्रतिशतले कमाएका छन्। लघुवित्तको शेयरमूल्य ७० रुपैयाँले बढेर प्रतिकित्ता ९३७ रुपैयाँ पुगेको छ। यसैगरि…