बंगलादेशमा समस्यामा परेका नेपालीहरुलाई पनि महंगो भाडा तिराएर नेपाल फर्काइने भएको छ । बंगलादेशमा रहेका २३४ जना नेपाली नागरिकलाई नेपाल एयरलाइन्सको जहाजबाट आगामी आइतबार काठमाण्डौं ल्याइने भएको हो । बंगलादेशको ढाकाबाट काठमाण्डौंसम्म आउनका लागि यात्रुहरुले १ सय ६५ अमेरिकी डलर अर्थात १९ हजार ९५८ रुपैंया भाडा तिर्नु पर्नेछ । दुतावासमा नाम टिएकाहरुलाई नेपाल एयरलाइन्समा टिकट…