सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेको साधारण शेयर (आईपीओ) मा उच्च आकर्षण देखिएको छ । चैत ६ गते शुक्रबारदेखि आईपीओ जारी गरेको कम्पनीको आईपीओमा आइतथबार ५ बजेसम्ममा ८ लाख ७९ हजार बढी आवेदन परेको हो । हाइड्रोको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार आइतबार साँझ पाँच बजेसम्म ८ लाख ७९ हजार ७१० वटा आवेदनबाट…