किसान लघुवित्त वित्तीय संस्था लिमिटेड (KLBSL) ले पनि गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनी सञ्चालक समितिको चैत ६ गते शुक्रबार सम्पन्न ६४ औं बैठकले नगद तथा बोनस कुनैपनि लाभांश वितरण नगरी हकप्रदबाट पूँजी वृद्धि गर्ने निर्णय गरेको हो । चैत २९ गते कैलालीको लम्की चुहास्थित संस्थाको आफ्नै भवनमा बिहान ११…