पर्वत । पर्वतमा चालु आर्थिक वर्ष २०८२/८३ मा पर्यटन पूर्वाधारका १ सय ११ वटा आयोजनाका लागि बजेट विनियोजन भएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गत जिल्लामा सञ्चालित पर्यटन तथा उद्योग कार्यालयले जिल्लाका ७ वटै पालिकामा रहेका धार्मिक तथा पर्यटकीयस्थलमा ४ करोड ११ लाख रुपैयाँ बजेटका पूर्वाधार निर्माण गर्ने भएको हो । जिल्लामा रहेका धार्मिक, ऐतिहासिक तथा…